Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चालु आवको पाँच महिनामा राजस्व २४ प्रतिशतले वृद्धि

चालु आवको पाँच महिनामा राजस्व २४ प्रतिशतले वृद्धि

काठमाडौं, ६ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा आन्तरिक राजस्व २४ प्रतिशतले वृद्धि भएको छ। आन्तरिक राजस्व विभागका अनुसार चालु आवको मंसिर महिनासम्मको राजस्व संकलन १ खर्ब ५ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ पुगेको छ।  यो राजस्व लक्ष्यको तुलनामा ९३.५२ प्रतिशत हो।

गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको राजस्व संकलको औषत वृद्धि दर २४ प्रतिशत रहेको विभागले जानकारी दिएको छ।अर्थ मन्त्रालयले पाँच महिनाको राजस्व संकलनको लक्ष्य एक खर्ब १२ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ राखेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x