Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं, ७ पुस । प्राइम कमर्सियल बैंक लिमिटेड लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।
बैंकको ३४८ औं संचालक समितिको बैठकले संचित मुनाफाबाट १६ प्रतिशतका दरले १ अर्ब २८ करोड ५३ लाख २७ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार ८७० रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ६८९ रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x