Shangrila

एभरेष्ट बैंकको २४ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, १० पुस । एभरेष्ट बैंकको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश परित गरेको छ । बैंकले अब आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैंकका  अध्यक्ष बि. के. श्रेष्ठले आगामी साधारण सभामा लाभांश संगै बोनस सेयर पनि वितरण गर्ने आश्वसन आफ्ना सेयरधनीहरुलाई दिएका छन् ।

त्यस्तै बैंकले साधारणसभामा लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफा नोक्सान हिसाब सहित बैंकको वासलातमाथि छलफल गरि पारित गरेको छ । बैंकको हाल सम्म मुलुकभर ८७ वटा शाखा कार्यलयहरु संचालनमा रहेको छ भने बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड ३३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *