फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ११ पुस । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ४५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको ७६ औं संचालक समितिको बैंठकले २० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर वितरणको लागी प्रस्ताव गरेको हो ।


प्रतावित लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात संस्थाको आगामी छैठौँ साधारण सभाबाट परित भएर वितरण गरिने जनाईएको छ । संस्थाको हाल कायम रहेको चुक्ता पुँजी ३० करोड १ लाख ६५ हजार ७ सय रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *