Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वाइडबडी प्रकरणमा प्रधानमन्त्रीले आइतबार संसदलाई जवाफ दिने

वाइडबडी प्रकरणमा प्रधानमन्त्रीले आइतबार संसदलाई जवाफ दिने

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरण निर्मला पन्त लगायतका विषयमा संसदलाई संसलाइ सवोधन गर्ने भएका छ्न । वाइडबडीमा वाहाल वाला पर्यटनमन्त्री समेत संलग्न रहेको रिपोर्ट संसदको लेखा समितिले सार्वजनिक गरिरहदा प्रधानमन्त्रीले आइतबार संसदलाई संवोधन गर्न लागेका हुन । त्यस सम्वन्धमा सरकारले गर्ने छानविनको प्रतिवद्धता गर्ने बुझिएको छ । प्रतिपक्षी दलले उठाएका विषय तथा केही समसामयिक विषयमा प्रधामनन्त्री ओलीले संसद्लाई सम्बोधन गर्ने छन ।

संसदको हिउँदे अधिवेशन शुरु भएपछि प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । गत ११ गते शुरु अधिवेशनको पहिलो दिनको बैठकमा सदनमा प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले नेपाल वायु सेवा निगमको जहाज खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।  बैठकमा कृषि मन्त्री चक्रपाणि खनालले जैविक विषाधी व्यवस्थापन विधेयक २०७५ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x