Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उपत्यकामा हल्का बर्षा, चन्द्रगिरीमा हिमपात

उपत्यकामा हल्का बर्षा, चन्द्रगिरीमा हिमपात

काठमाडौं २३ पुस । काठमाडौं उपत्यकासहित देशका केही पहाडी भूभागमा हल्का वर्षा हुनुका साथ  उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । काठमाडौंको चन्द्रागिरी पुल्चोकी र मकवानपुर दामन लगायतका क्षेत्रमा पनि हिमपात भएको छ ।  आज साँझसम्म नै उपत्यका सहित पूर्वि नेपालको आकाश बादलले ढाक्ने र मंगलबारदेखि भने मौसम क्रमश सुधार आउने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।  जुम्ला डोल्पा लगायतका उच्च पहाडी क्षेत्रमा केही दिनयताबाट हिमपात शुरु भइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x