पर्यटनमन्त्री अधिकारीको पत्रकार सम्मेलन
काठमाडौं,२३ पुस । पर्टनमन्त्री मन्त्री रविन्द्र अधिकारीले आयोजना गरेको प पत्रकार सम्मेलन भर्खरै शुरु भएको छ । सम्मेलनमा विशेष गरी वाइडबडी प्रकरणका समयमा उठेका विषयहरु सवालहरुलाइ प्रष्ठ पार्ने मन्त्रालयका सचिवले बताएका छन् । मन्त्री अधिकारीले जिम्मेवारी सम्हाले लगतै कार्ययोजना अनुशार उलब्धीको संक्षिप्त जानकारी दिदै छन् ।
मन्त्री अधिकारी
लुम्विनी अन्तराष्ट्रिय विमान स्थल निर्माणमा ६० प्रतिशत सकियो । २०१९ मै संचालन आउने
त्रिभुवन विमान स्थलमा सुधार गरिदै दैनिक २२ घण्टा संचालन बुटिक विमान स्थलको रुपमा विकास गर्ने ।
आन्तरिक विमान स्थल तथा मर्मत संभार गरिदै छ । नेपाल वायु सेवा निगको अन्तरिक उडानका लागि थप जाहाज खरिद गरिने
महिले नेतृत्व गर्नु पुर्व भएको भुक्तानी समझौता भइसकेको त्यसलाइ तोडने कानुनी आधार मसँग थिएन।
भुक्तानी रोक्न आदेश दिन सक्ने मलाइ कुनै अधिकार थिएन ।
निगमले म आउनु पुर्व नै खरिद विक्रि समझौता गरिसकेको थियो ।
यसबाट पछाडी फर्किएको भए निगमलाइ टाट पल्टाउने काम हुन्थो त्यसको जिम्मेवारी कसले लिन्थो ।
वाइड वडीमामा अनियमितता भएको भनि आएकोमा विषयमा सरोकार वाला निकायलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह यसको लागि मेरो सहयोग छ ।
संसदीय समितिले खेल्ने भुमिकालाइ आत्म सम्मान गर्छु तर तथ्यमा आधारित हुनु पर्छ मेरो नाममा जोडने प्रयास गरेकोमा दु ख ब्याक्त गर्दछु ।