Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् घातप्रतिघातको कालो बादल मडारिएको छ

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् घातप्रतिघातको कालो बादल मडारिएको छ

काठमाडौैं, २७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको टिप्पणी गरेका छन् । पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै ज्ञानेन्द्र शाहाले पृथ्वीनारायण शाहको दिव्य उपदेशको मर्म अनुसार व्यवहार गर्न नसक्दा यस्तो अवस्था आएको बताएका छन् । उनले हरेक स्वतन्त्र राष्ट्रका लागि राष्ट्रनिर्माणको दिन महत्वपूर्ण क्षण हुने भन्दै यस्ता क्षणलाई भुल्दा देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको उल्लेख गरेका छन् ।खपूर्वराजा शाहले नागरिकका निम्ति देशभन्दा ठूलो कुनै वाद वा विचार नहुने भन्दै नेपालीबीच फाटो पैदा गर्ने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावनालाई क्षति पुर्याउनेलाई प्रोत्साहन कुनै पनि वाद वा विचारको आडमा गर्न नहुने बताएका छन् ।

यस्तो छ पूर्व राजाको शुभकामना सन्देश

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x