Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सवारी साधन आयतबाट १ सय ५ अर्ब राजश्व

सवारी साधन आयतबाट १ सय ५ अर्ब राजश्व

काठमाडौं २७ पुस । गत आर्थिक बर्ष २०७४ । ०७५ मा ८३ अर्ब ३० करोडको सवारी साधन आयत गरिएको छ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालका अनुशार गएको आर्थिक बर्षमा गएका बर्षहरुको तुलनामा बढी गाडी आयत गरिएको हो । एशोसिएसनको ४२ औ शाधरण सभामा आयोजित कार्यक्रमा संघले ८३ अर्बको गाडी आयात गर्दा त्यस बापत सवारी साधनले सरकारलाई १०५ अर्ब भन्दा बढी राजश्व बुझाएको जानकारी गराएको हो ।

कार्यक्रमलाई संवोधन गर्दै भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपालको राजश्व संकलनमा नाडा अटोमोवाइल एशोसिएसनको महत्वपूर्ण भूमिका रहेको बताए । उनले सहरी क्षेत्रमा सडक पुर्वाधारको विकास र ग्रामिण सडकको स्तर उन्नतिलाइ सरकारले मुख्य प्राथामिकतामा राखेको बताए। सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए अनुशार त्यसको ब्यवस्थापनका लागि सरकार सडक पुर्वधारको विकासमा सरकार लागेको उनिले बताए । कार्यक्रमा सडक यातायाका साथै हवाइ, जल र रेल यातायातका लागि पूर्वधारमा विकासमा सरकारले लगानी बढाउदै गएको पनि महसेठले जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x