Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेञ्चुरी बैंकद्वारा नेपाल क्यान्सर हस्पिटललाई आर्थिक सहयोग

सेञ्चुरी बैंकद्वारा नेपाल क्यान्सर  हस्पिटललाई आर्थिक सहयोग


काठमाडौं, ३ माघ । सेञ्चुरी कमर्सियल बैंकले नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त कार्यक्रमका कलाकारद्वारा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट गु्रपको नाममा चेक हस्तान्तरण गरेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x