Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस

प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस

काठमाडौ,६ माघ । यसअघि स्थानीय तह पुनर्संरचना आयोगको अध्यक्ष भएर काम गरिसेकका बालानन्द पौडेल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस भएका छन् । पौडेललाई आज बसेको संवैधानिक परिषद्को बैठकले वित्त आयोगको अध्यक्षमा सिफारिस गरेको हो । यस्तै समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्यारीलाई सिफारिस गरेको छ । सरकारले आयोगमा यसअघि नै आयोगको सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन । संवैधानिक परिषदको आजको बैठकमा प्रमुख प्रतिपक्षिदलका नेता शेर वहादुर देउवा भने उपस्थित भएनन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x