Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ७ माघ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र कञ्चन डेभलपमेन्ट बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी र डेभलपमेन्ट बैंकबीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरेका छन् ।


सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंका सबै शाखाबाट लिन सक्नेछन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x