Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनआईसी एशिया बैंकद्वारा सुनसरी प्रहरीलाई चेकिङ बोर्ड प्रदान

एनआईसी एशिया बैंकद्वारा सुनसरी प्रहरीलाई चेकिङ बोर्ड प्रदान

काठमाडौं, ११ माघ । एनआईसी एशिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई ब्यारीकेड तथा प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी कार्यालयलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवं् १४ थान प्रहरी चेकिङ्गबोर्ड हस्तान्तरण गरेको हो ।

उक्त सामानहरु बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका हुन् । हाल बैंकले मुलुकभर फैलिएकोे २७५ वटा शाखाकार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमापनिनिरन्तर यसरी नै सामाजिककार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x