Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नविल बैंकको नाफा २ अर्व १७ करोड

नविल बैंकको नाफा २ अर्व १७ करोड

काठमाडौं, १६ माघ । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गा वर्षको सोही अवधीको तुलनामा खुद नाफा १८.४५ प्रतिशतले बढी हो ।

बैंकको वितरण योग्य नाफा गत वर्षको भन्दा २० करोड ७२ लाख ६४ हजार रुपैयाँले बढेर २ अर्ब ४ करोड ५० लाख ६८ हजार रुपैयाँ पुगेको बैंकले जारी गरेको विवरणमा उल्लेख छ । सो अवधीमा बैंकले खुद ब्याज आम्दानी २३.०१ प्रतिशतले बढाए ३ अर्ब ६१ करोड १३ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा २०.३३ प्रतिशतले बढाएर ४ अर्ब ४६ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ ।

दोस्रो त्रैमासिकसम्ममा बैंकले १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ कर्जा लागनी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x