एनआरएनएद्वारा बैंदेशिक रोजगारिमा रहेकालाई पनि सञ्चय कोषमा आबद्ध गराउने योजनाको स्वागत

काठमाडौं, १७ माघ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले  बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई पनि पनि सञ्चय कोष र सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने नेपाल सरकारको योजनाको स्वागत गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै यस योजनालाई निर्णायक तहमा पुयाइ तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेको छ ।  

“सङ्घले विगत लामो समयदेखि उठाउँदै आएका ‘हजारे अभियान’लगायत यससँग सम्बन्धित विषय, सञ्चय कोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयलाई गम्भीरतापूर्वक लिइएको हामीले महशुस गरेका छौँ । एनआरएनका प्रवक्ता भुषण घिमिरलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *