Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

एनआरएनएद्वारा बैंदेशिक रोजगारिमा रहेकालाई पनि सञ्चय कोषमा आबद्ध गराउने योजनाको स्वागत

एनआरएनएद्वारा बैंदेशिक रोजगारिमा रहेकालाई पनि सञ्चय कोषमा आबद्ध गराउने योजनाको स्वागत

काठमाडौं, १७ माघ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले  बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई पनि पनि सञ्चय कोष र सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने नेपाल सरकारको योजनाको स्वागत गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै यस योजनालाई निर्णायक तहमा पुयाइ तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेको छ ।  

“सङ्घले विगत लामो समयदेखि उठाउँदै आएका ‘हजारे अभियान’लगायत यससँग सम्बन्धित विषय, सञ्चय कोषसँग भएका सम्झौता र कार्यान्वयनका सन्दर्भमा ध्यान दिनुपर्ने विषयलाई गम्भीरतापूर्वक लिइएको हामीले महशुस गरेका छौँ । एनआरएनका प्रवक्ता भुषण घिमिरलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *