Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

जनयुद्ध दिवसमा पार्टी अध्यक्ष नै अनुउपस्थित !

जनयुद्ध दिवसमा पार्टी अध्यक्ष नै अनुउपस्थित !

काठमाडौं, १ फागुन ।  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकिकरण पछि पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ‘जनयुद्ध’ दिवस मनाउँदै गर्दा सो पार्टीका एउटा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली नै विशेष समारोहमा उपस्थित छैनन् ।

जनयुद्ध दिवसको अवसरमा नेकपमाले पेरिशडाडमा गरेको सहिद माल्यआर्पण कार्यक्रमा तत्कालनी माओवादी केन्द्रका अध्यक्ष नेकपाका एक अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड मात्र सहभागि भएभने अर्का अध्यक्ष एव प्रधानमन्त्री ओली भने पेरिसडाडा पुगेनन् । पेरिसडाडा पुग्ने अधिकाँश नेता कार्यकर्तामा पूर्व माओवादी केन्द्रका नेताहरु मात्र देखिन्थे । विशेस समारोह भने पार्टी कार्यालय धुम्वारीहमा भइरहेको छ त्यहा पनि पार्टी अध्यक्ष एव प्रधानमन्त्री ओली उपस्थित भएका छैनन् ।

तत्कालीन माओवादीले ०५२ फागुन १ बाट सुरु गरेको सशस्त्र संघर्ष १० वर्षसम्म सञ्चालन भएको थियो । युद्धको दौरानमा १७ हजारले ज्यान गुमाएका थिए भने उत्तिकै संख्यामा घाइते छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x