Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्झौता

काठमाडौं, २ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात नगरवासीहरुले आप्mनो पशु पन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने कम्पनीले जनाएको छ । नगरापालिकाले आफ्ना नगरबासीहरुको पशुधन, कृषि तथा नगराबासीहरको दुर्घटना बीमा गराई नगरवासीहरुलाई सदैव ढुक्क भएर व्यावसाय गर्न प्रेरणा प्रदान यस्तो सम्झौता गरेको जानकारी दिइएको छ ।

नगर प्रमुख मन्सुरले आफ्ना नगरावासीहरुलाई भौतिक सम्पत्ती, व्यक्तिगत दुर्घटना लगायत पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै क्षति भएमा अब नडराउन आग्रह पनि गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x