Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

ज्योती लाईफको नाफामा १९.७१ प्रतिशतको कमि

ज्योती लाईफको नाफामा १९.७१ प्रतिशतको कमि

काठमाडौं, ४ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर यो नाफा रकम गत वर्षको सोही अवधीको भन्दा १९.७१ प्रतिशतले कम हो ।

व्यवस्थापन खर्च ४१७.४२ प्रतिशतले बढेपछि खुद नाफामा प्रभाव परेको प्रकाशित वित्तिय विवरणले देखाएको छ । व्यवस्थापन खर्च ३० लाख ८३ हजारबाट बढेर १ करोड ५९ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।त्यस्तै, गत वर्ष २ करोड ९२ लाख ३५ हजार रुपैयाँ रहेको खुद बीमा शुल्क बढाएर यो अवधीमा ३० करोड ९१ लाख १९ हजार रुपैयाँ पुर्याएको छ भने १९ करोड ३२ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x