Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनबिआई स्थापनाको १० वर्ष

एनबिआई स्थापनाको १० वर्ष

काठमाडौं, ४ फागुन । नेशनल बैंकिङ्ग इन्चिच्युट (एनबिआई) ले आफ्नो स्थापनाको १० औं बार्षिक उत्सवको अवसरमा शनिबार वाकाथन आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु भएको वाकाथन पुतलीसडक हँुदै नारायण चौरमा आएर समापन भएको थियो ।

वाकाथन समापन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले एनबिआइले मानव संसाधनको क्षेत्रमा पु¥याएको योग्दानको कदर गर्दै आफ्नो तालिम संचालन गर्दा केन्द्रिय बैंकद्धारा जारी निर्देशनलाई पनि समावेश गर्न सुझाव दिए ।

सोहि कार्यक्रममा विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्मचारीहरु र यससंग सम्बन्धीत विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागीता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x