Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

धनगढी उप–महानगरपालिका योजनाहरुको सम्पादनमा देशमै पहिलो

धनगढी उप–महानगरपालिका योजनाहरुको सम्पादनमा देशमै पहिलो

धनगढी, ५ फागुन । धनगढी उप–महानगरपालिले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ । नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरु मध्य धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ठ भएको हो ।

नगरविकास कोषले आफ्नो ३१ औं बार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान गरिएको हो ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई बार्षिकोत्सव कार्यक्रममा सम्मानपत्र ग्रहण गरेका थिए ।

प्रमुख नृपबहादुर वडले नगरविकास कोषबाट संचालीत योजनाहरुको उप–महानगरपालिकाले नगरविकास कोषको मापदण्ड अनुसार योजनाहरु संचालन गरेकाले उक्त सम्मानले आफुहरुलाई थप हौसला प्राप्त भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x