Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

भैरहवामा सुबिसुको नयाँ शाखा

भैरहवामा सुबिसुको नयाँ शाखा

काठमाडौं, ६ फागुन । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ । नयाँ शाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराज कार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरे ।

यसशखाबाट सुबिसुले भैरहवा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसु सगँ सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदानगर्ने, कम्पनीका बिभिन्न सेवाहरुको विक्रि तथा वितरण गर्ने छ । साथै भैरहवा आसपासका उपभोत्ताहरुलाई समय र ग्राहकको चाहना अनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटिटिएच ईन्टरनेट तथा क्लियर टि.भि सेवा सहुलियत दरमा प्रदान गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x