प्रभु बैंकको मुल्य समायोजन
काठमाडौं, ६ फागुन । प्रभु बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयरको समायोजन पछि मूल्य २ सय १० रुपैयाँ तोकेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको आधार मूल्य २ सय ७२ दशमलव ५९ रुपैयाँ लिएको हो ।