Shangrila

कुपण्डोलको प्रहरी भवन पुन : निर्माणका लागि मुक्तिनाथ बैंकको सहयोग

काठमाडौं, १५ फागुन । मुक्तिनाथ विकास बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माण कार्यको लागि सहयोग गरेको छ।

बैंकले भवन निर्मााण्का लागि पचास हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक बैंकका कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलकी प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरेका हुन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *