Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : मन्त्री अधिकारी सहित सातै जानको मृत्यु

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : मन्त्री अधिकारी सहित सातै जानको मृत्यु

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। ताप्लेजुङको तारेभीरमा एयर डाइनास्टिको एएस ३५० दुर्घटनामा परेको हो।

हेलिकाप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर डाइनेस्टिका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुन घिमिरे सवार थिए । उक्त हेलिकोप्टर पाइलट प्रभाकर केसीले उडाएका थिए ।

उनीहरु सातै जानको निधन भएको पुष्टि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x