Shangrila

सेयर बजारमा २.९७ अंकले बढ्यो

काठमाडौं, १५ फागुन । बुद्यबार सेयर बजामा झिनो अंकले सुधार देखिएको छ । निकै उत्तार चढावका बीच बजार २.९७ अकले बढेर ११०५.५३ बिन्दुमा पुगेको छ ।

विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समुहको परिसुचक घटेको छ । बैंकिङ, होटल, हाइड्रोपावर, नीर्जिवन बीमा, जीवन बीमा र अन्य समुहको परिसुचकमा भने बढेको छ ।

आज १ सय ६८ कम्पनीको २१ करोड ९९ लाख बढीको सेयर कारोबार भएको छ । त्यसमा नेपाल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । भागर्व विकास बैंकको सबैभन्दा धेरै कमाएका छन् भने मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *