Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बौद्ध परम्परा अनुसार गरियो आङछिरिङ शेर्पाको अन्त्यष्टि

बौद्ध परम्परा अनुसार गरियो आङछिरिङ शेर्पाको अन्त्यष्टि

काठमाडौं, १९ फागुन । ताप्लेजुङमा गत बुद्यबार भएको हेलिकोप्टर दुर्घटनामा गरि मृत्यु भएका पर्यटन उद्यमी आङछिरिङ शेर्पाको अन्त्यष्टि गरिएको छ । बौद्ध परम्परा अनुसार उनको आज टेकुघाटमा अन्तिम संस्कार गरिएको हो ।

उनीसँगै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार नै अन्तिम दाहसंस्कार गरिसकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x