Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेको इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा थपियो

नेको इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा थपियो

काठमाडौं, २६ मंसिर । नेको इन्स्योरेन्सको २२औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर आज नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । इन्स्योरेन्सको ७ लाख १२ हजार ८९५.९९ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि बानेस शेयर दिएको हो । यस्तै कम्पनीको २२औं वार्षिक साधारण सभामार्फत परित गरिएको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिइएको छ । बानेस शेयर र हकप्रद शेयरको पुँजीकरण पछि नेको इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x