Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशियाको नयाँ शाखा सिरहाको नरहामा

एनआईसी एशियाको नयाँ शाखा सिरहाको नरहामा

काठमाडौं, ३ चैत । एनआईसी एशिया बैंक लिमिटेडको नयाँ शाखा सिरहाको नरहामा सञ्चालनमा आएको छ । नरहा गाउँपालिका वडा नं ५ सिरहामा रहेको शाखा कार्यालयको गाउँपालिकाका अध्यक्ष रामशरण यादवले आज एक समारोहका बीच उद्घाटन गरे ।

स्थानीय तहमा बैंकको सञ्चालन भएसँगै स्थानीयलाई बैंकबाट उपलव्ध सेवा प्राप्त गर्न सहज हुने बैंकको अनुमान छ ।

त्यस्तै हालसम्म बैंकले २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x