Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

राष्ट्र बैंकले ल्यायो रु १३ अर्बको टेजरी बिल

राष्ट्र बैंकले ल्यायो रु १३ अर्बको टेजरी बिल

काठमाडौँ, ४ चैत । नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सूचनामार्फत उक्त परिमाणको टेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ । बैंकले कूल ९१ दिनदेखि ३६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । यसअघि बैंकले गत फागुन २७ गते ९१ दिने अवधिको रु दुई अर्ब २६ करोड र ३६४ दिने रु पाँच अर्बको टे«जरी बिल बिक्री गरेको थियो

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x