Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विराटनगरको तिनपैनीमा प्रभु बैंकको शाखा संचालन

विराटनगरको तिनपैनीमा प्रभु बैंकको शाखा संचालन

काठमाडौं, ७ चैत । प्रभु बैंक लिमिटेडले विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले उद्घाटन गरेका हुन ।

सेवाग्राहीहरुलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधि सहितको सेवा पुर्याउने उद्देश्यका उक्त शाखा संचालनमा ल्याएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x