Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सहयोगी विकास बैंकको मुल्य समायोजन

सहयोगी विकास बैंकको मुल्य समायोजन

काठमाडौं, २८ मंसिर । सहयोगी विकास बैंकको प्रति शेयर २४४ रुपैयाँ समयोजना गरिएको छ । बैंकले २० प्रतिशत बानेस शेयर दिने भएपछि बैंकको शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेका अनुुसार बैंकको शेयर आधार मुल्य २९८ रुपैयाँ रहेको छ ।

बैंकले पौष १५ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा बैंकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले लाभांश प्रयोजन र साधारण सभामा सहभागिताका लागि मंंसिर २८ देखी पौष १५ गतेसम्मको लागि शेयर दर्ता पुस्तिका बन्द गरेको छ ।

बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर पछि चुक्ता पुँजी २४ करोड ४७ लाख रुपैयाँबाट बढेर ५० करोड ९६ लाख रुपैयाँ पुग्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x