Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

अर्थशास्त्री मदन दाहालको निधन

अर्थशास्त्री मदन दाहालको निधन

काठमाडौं, ८ चैत । अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको आज निधन भएक हो। उनी प्याङ्क्रियाजको रोगबाट पीडित थिए।

दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए । यसका साथै मेगा बैंकको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी पनि बहन गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *