ग्यास सिलिण्डर पड्किएर दुईको मजदुरको मृत्यु

काठमाडौँ, ११ चैत । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा चार जानको ज्यान गएको छ । शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको हो । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *