Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कामना बैंकको ७८ औं शाखा काठमाडौंको बानेश्वरमा

कामना बैंकको ७८ औं शाखा काठमाडौंको बानेश्वरमा

काठमाडौं, १८ चैत । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिकाको वडा नं. १०, बानेश्वरमा शाखा विस्तार गरेको छ । बैंकका संचालक विश्वेश्वर सुबेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

यो शाखा राजधानीको लागि छैठौँ शाखा भएको बैंकले जनाएको छ । यो सँगै बैंकको कुल शाखा सञ्जाल ७८ पुगेको छ । त्यस्तै ३३ वटा एटीएम मार्फत गा्रहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x