Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेरुडे लघुवित्त विकास बैंकको बुक क्योज कहिले ?

नेरुडे लघुवित्त विकास बैंकको बुक क्योज कहिले ?

काठमाडौं, २ पौष । नेरुडे लघुवित्त विकास बैंकले पौष ९ देखी २९ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । नेरुडेले पौष २९ गते ११औं वार्षिक साधारण सभा बस्दै छ । साधारण सभामाफर्त नेरुडेले शेयरधनीहरुलाई बोनस शेयर दिने भएको कारण शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।

नेरुडेले ११औं वार्षिका साधारण सभामा शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश दिने भएको छ । नेरुडेले प्रस्ताव गरेको बानेस शेयर र नगद लाभांश सुरक्षित गर्ने शेयरलगानीकर्ताहरुले पौष ८ गतेसम्ममा नेरुडेको शेयर किन्न पर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x