Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जनता बैंक १० औं वर्षमा प्रवेश

जनता बैंक १० औं वर्षमा प्रवेश

काठमाडौं, २३ चैत । जनता बैंक नेपाल स्थापनाको १० औं बर्षमा प्रवेश गरेको छ । बैंकले १० आंै प्रवेशको अवसरमार आज प्रभात फेरि र रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

वित्तिय बजारमा बैंकले आफ्नो ९ बर्षको व्यवसायीक यात्रालाई सफल मानेको छ ।
मुलुकको आर्थिक विकासका लागि बैंकले साना देखि ठुला परियोजनाहरुमा लगानी गरेको छ । आगामी दिनमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखि लगानीको दायरा बढाउने जनाएको छ ।

बैंकले हाल १ सय २८ वटा शाखा, ५४ वटा शाखा रहित बैंकिङ इकाई र ९४ वटा एटिएमबाट बैंकिङ सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x