Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

भारत सरकारको अनुदानमा २५ शय्याको प्रसूति अस्पताल निर्माण

भारत सरकारको अनुदानमा २५ शय्याको प्रसूति अस्पताल निर्माण

काठमाडौं, २७ चैत । भारतीय सरकारको अनुदानमा नेपालको सिराहा जिल्लामा चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पताल निर्माण भएको छ । करिब २.६९ करोड रुपैयाँको लागतमा भारत सरकारले उक्त अस्पताल निर्माण गरेको हो ।

अस्पतालको उद्घाटन नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले एक कार्यक्रमका बीच गरेका हुन् । सिराहा जिल्लामा र आसपासका क्षेत्रमा रहेका जनतालाई स्वास्थ्य सेवाको पहुँच प्रदान गर्न अस्पताल निर्माण गरिएको काठमाडौं स्थित भरतीय राजदुताबासले जनाएको छ ।

२५ शय्या रहेको अस्पताल नेपाली कांग्रेसका कोषध्यक्ष सीता देवी यादवको अध्यक्षतामा संचालन हुने दुताबासले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x