Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

३१.४७ प्रतिशत बोनस दिने मितेरी डेभलपमेन्ट बैंकको भयो मुल्य समायोजन

३१.४७ प्रतिशत बोनस दिने मितेरी डेभलपमेन्ट बैंकको भयो मुल्य समायोजन

काठमाडौं, ४ पौष । लाभांश प्रयोजनको लागि मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मुल्य समयोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको शेयर ३७३ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य ५२७ रुपैयाँ रहेको छ । बैंकले ३१.४७ प्रतिशत बोनस शेयर दिने भएपछि मुल्य समायोजन गरिएको हो ।

बैंकले पौष २२ गते बस्ने वार्षिक साधारण सभामा ३१.४८ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै बैंकले कर तिर्नका लागि १.६६ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x