Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सनराइज बैंकको १५ प्रतिशत बोनस पारित

सनराइज बैंकको १५ प्रतिशत बोनस पारित

काठमाडौं, ४ पौष । सनराइज बैंकको १०औं वार्षिक साधारण सभा पौष ३ गते सम्पन्न भएको छ । उक्त साधारण सभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकको यो साधारण सभा कार्तिक ३० गते नै बस्ने भनिएको थियो । तर अदालतको आदेशका कारण सो साधारण सभा स्थगन भएको थियो ।

बैंकको साधारण सभाबाट पारित भएको बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x