Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईबिएल क्यापिटलले पायो अवार्ड

एनआईबिएल क्यापिटलले पायो अवार्ड

काठमाडौं, ४ पौष । एनआईबिएल क्यापिटल मार्केट्सले नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड पाएको हो । पौष ३ गते सिएमओ एसियाद्वारा राजधानीकोे सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा एनआईबिएल क्यापिटलले उक्त अवार्ड पाएको हो ।

सो कार्यक्रममा बैकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवाप्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए। विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x