Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौंमा विहानै भुकम्पको धक्का महसुस

काठमाडौंमा विहानै भुकम्पको धक्का महसुस

काठमाडौं,११ बैशाख। काठमाडौं आशपासमा आज विहान भुकम्पको धक्का महसुस गरिएको छ । विहान करिव साढे छ बजेतिर आएको भुकम्पको धक्काले काठमाडौंको आसपासका सर्वसाधरणहरुलाई त्रासित भएका थिए । केही बेर घर बाहिर निस्किएका थिए ।


धादिङको नौबिसे केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।आज आएको भुकम्प नयाँ नभएर गोर्खा भुकम्पको पराकम्प भएको बताइएको छ । भोली विहिवार २०७२ को महाभुकम्प आएको ४ बर्ष पुरा हुँदै छ । विनासकारी भुकम्प आएको ४ बर्ष सम्म पनि गोर्खा भुकम्पको पराकम्पन आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x