Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मेरो माइक्रोफाइनान्सको नाफा ११ करोड १८ लाख

मेरो माइक्रोफाइनान्सको नाफा ११ करोड १८ लाख

काठमाडौं, १३ बैशाख । मेरो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यो नाफा रकम ८६.५८ प्रतिशतले बढी हो ।

यो अवधीमा कम्पनीले १ अर्ब ७ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरि ४ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यसको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x