Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपाल लाईफ इन्स्योरेन्सले ४८. ५ प्रतिशत लाभांश बितरण गर्ने, साधारण सभा जेठ ४ मा

नेपाल लाईफ इन्स्योरेन्सले ४८. ५ प्रतिशत लाभांश बितरण गर्ने, साधारण सभा जेठ ४ मा

काठमाडौं, १३ बैशाख । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आगामी जेठ ४ गते हुने भएको छ। उक्त साधारण सभाले ४८.५ प्रतितशत लाभांश बितरणको प्रस्ताव पेश गरिने छ ।

नेपाल लाइफले २५ प्रतिशत बोनस सेयर र २३.५ नगद गरि कुल ४८.५ प्रतिशत लाभांश दिन लागेको हो । साधारण सभा गर्न कम्पनीले वैशाख १९ देखि जेठ ४ गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा नेपाल लाइफको लाभांश सुरक्षित गर्न वैशाख १८ गते बुधबारभित्र सेयरधनी भइसक्नुपर्नेछ ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x