Shangrila

एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता

काठमाडौं, १६ बैशाख । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्य सम्झौता गरिएको जनाइएको छ। अव लक्ष्मी बैंकको १ सय १ वटा शाखाहरुबाट एशियन लाईफले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *