Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

श्रम पुँजीको उच्चतम प्रयोगमा उद्योगीको जोड

श्रम पुँजीको उच्चतम प्रयोगमा उद्योगीको जोड

काठमाडौं,१८ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले श्रम पुँजीको उच्चतम प्रयोगबाट मात्रै ‘समृद्ध नेपाल सुखी’ अभियानले मूर्तरुप लिने बताएकी छन्। १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा दिएको शुभकामनामा अध्यक्ष राणाले देश सामाजिक रुपान्तरण र समृद्धिको दिशातर्फ उन्मुख भएको भन्दै रोजगारदाता र श्रमहरू बिच थप समुधुर सम्वन्ध गराउनु आवश्‍यक रहेको बताएकी छन्।  यस्तै नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का सभापति चन्द्र ढकालले श्रम सम्वन्ध सुधार भइरहेको बताएका छन्। विदेश जाने श्रमिकलाई नेपालमै रोक्ने चुनौति उद्योगीको हातमा रहेको उनले उल्लेख गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x