Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पेट्रोल,डिजेल र मटितेलको मूल्य बढ्यो

पेट्रोल,डिजेल र मटितेलको मूल्य बढ्यो

वैशाख, १९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मटितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ  । शुक्रबार राती १२ बजेबाट बढेको मूल्य लागू हुनेछ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको मुल्य भने यथावत राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x