Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले ह्याम्स हस्पिटलको स्वास्थ्य सेवामा १० प्रतिशत सम्म छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले ह्याम्स हस्पिटलको स्वास्थ्य सेवामा १० प्रतिशत सम्म छुट पाउने

काठमाडौं, २० बैशाख । एनआईसी एशिया बैंकका कर्मचारी, कर्मचारीका परिवार र ग्राहकहरुले धुम्बाराहीको ह्याम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत सम्मको छुट पाउने भएका छन् । हस्पिटलले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने गरि भएको सम्झौतामा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलमा अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरे ।

हाल बैंकको करिब १६ लाख ग्राहक रहेका छन् । ति ग्राहकहरुलाई मुलुकभर रहेको २ सय ८२ शाखा कार्यालय, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x