चीनले अघि सारेको बिआरआई नेपालको अर्थतन्त्र विश्वव्यापिकरणको महत्वपूर्ण माध्यम हो : डा.सापकोटा

काठमाडौं, २० बैशाख । चीनमा सम्पन्न बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) फोरमको दोस्रो सम्मेलनमा सहभागि भएर यसैसाता राष्ट्रपति विद्यादेवि भण्डारी सहितको नेपाली टोली स्वदेश फर्किएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङले ड्रिम प्रोजेक्टका रूपमा अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभबाट नेपालको अर्थतन्त्रको विविधिकर्णसँगै मुलुकको समग्र विकासका लागि महत्वपूर्ण टेवा दिने चीन मामिलाका विज्ञ डा. रुपक सापकोटाको विश्लेषण छ । प्रस्तुत छ बिआरआई र त्यसबाट नेपालले प्राप्त गर्ने अवसरबारे सापकोटासँगको कुराकानीको छोटो अंश :

Leave a Reply

Your email address will not be published. Required fields are marked *