Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विराटनगर श्रम कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन

विराटनगर श्रम कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाडौं, २० बैशाख । प्रभु बैंक लिमिटेडले विराटनगर स्थित श्रम तथा वैदेशिक रोजगार कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । बैंकले मोरङको विराटनगर महानगरपालिका तिनपैनी वडा नं. ३ स्थित श्रम कार्यालय परिसर भित्र एक्सटेन्सन काउन्टर सञ्चालन गरेको हो ।

उक्त काउन्टरको शुभारम्भ महानगरमा रहेको श्रम कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गरेका हुन् । काउन्टर सञ्चालन आएसँगै बैदेशिक रोजगारीमा जाने सेवाग्रहीले श्रम स्वीकृति वापतको शुल्क यहाँ दाखिला गर्न सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x