Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मौसम असामान्य रहने पूर्वानुमान पछि हिमाल आरोहीलाई सजग रहन आग्रह

मौसम असामान्य रहने पूर्वानुमान पछि हिमाल आरोहीलाई सजग रहन आग्रह

काठमाडौं, २० बैशाख । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागको मौसम आगामी केही दिन असामान्य रहने पूर्वानुमान गरेपछि पर्यटन विभागले हिमाल आरोहणको क्रममा रहेका आरोहीहरुलाई सजग रहन सुझाएको छ। मौसम विद्हरुले हिमाली क्षेत्रमा हिमपात हुनुका साथै पहाडी र तराईमा भारी वर्षा तथा हावाहुरी आउन सक्ने पूर्वानुमान गरेका छन् ।

पर्यटन विभागले आज सूचना जारी गरि आरोही र आरोहीहरुलाई व्यवस्थापन गर्नेहरुलाई सजग रहन सुझाव दिएको हो । साथै स्थानीय मौसमको ख्याल गरेर पर्यटकलाई सुरक्षित स्थानमा राखि नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाह गर्न पनि विभागले पर्यटकीय कम्पनीहरुलाई आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x